site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
झिलिमिली बत्तीले सजियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं । हिन्दुहरूको दोस्रो महान पर्व तिहार आएसँगै काठमाडौं उपत्यका झिलिमिली बत्तीले सजाइएको छ । हरेक घर, टोल र पूरै उपत्यका बत्तीले सजाइएको छ । झिलिमिली बत्तीले सजिएको उपत्यका नजिकका डाँडाहरूबाट मनमोहक देखिएको छ ।

तिहारलाई विशेषगरी उज्यालो पर्वको रूपमा समेत लिने गरिन्छ । उज्यालो घरमा लक्ष्मीको बास हुने जनविश्वासले गर्दा पनि घरलाई झिलिमिली बत्तीले सजाउने, दियो बाल्ने गरिन्छ ।

Jhilimilli-kathmandu-(7)-1760965559.jpg

Jhilimilli-kathmandu-(9)-1760965560.jpg

Jhilimilli-kathmandu-(8)-1760965559.jpg

Jhilimilli-kathmandu-(5)-1760965558.jpg

Jhilimilli-kathmandu-(2)-1760965553.jpg

Jhilimilli-kathmandu-(3)-1760965555.jpg

Jhilimilli-kathmandu-(4)-1760965556.jpg

Jhilimilli-kathmandu-(6)-1760965558.jpg

Jhilimilli-kathmandu-(1)-1760965553.jpg


 

 

 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १८:५३
प्रतिक्रिया दिनुहोस्