बाह्रखरी फोटो
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिका–३, ब्रम्हस्थानबाट बुधबार (कात्तिक ५) देखिएको सूर्यास्तको दृश्य । चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी काखमा अवस्थित यो ठाउँ पछिल्लो समय पर्यटकीय दृष्टिकोणबाट महत्त्वपूर्ण बन्दै गएको छ । तस्बिर : टेकराज पोखरेल/रासस ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२ २१:२२
प्रतिक्रिया दिनुहोस्