देश
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–८ घ्याँसीखर्क र धवलागिरि गाउँपालिका–२ लुलाङ जोड्ने सडकमा चार महिनापछि यातायात सञ्चालन भएको छ ।
रघुगंगा गाउँपालिका–७ चिमखोलाको मलाङ पहिरोका कारण घ्याँसीखर्क र धवलागिरि गाउँपालिका–२ मा रहेको दरखोलामा वर्षातसँगै बाढीको सतह बढेपछि लुलाङ जोड्ने सडक गत असारदेखि अवरुद्ध भएको थियो । रासस
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२ ०७:११
प्रतिक्रिया दिनुहोस्