बाह्रखरी फोटो
शुक्लाफाँटा नगरपालिका–२ रानीपुरका स्थानीय बासिन्दाको बारीमा फुलेको फूलको रस चुस्दै गरेको ‘कमन मोर्मन’ प्रजातिको पुतली । यस प्रजातिको पुतली दक्षिण एसियाको नेपाल, भारतदेखि श्रीलंकासम्म पाइन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरू/रासस
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०८२ १२:५९
प्रतिक्रिया दिनुहोस्