site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
छठको तयारी

महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा अवस्थित पाठक पोखरीको बीचमा पानीभित्र बाँस र काठको सहायताले छठ पूजाको लागि सूर्य भगवान तथा छठी माताको मन्दिर निर्माण तयारी गरिँदै । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस

प्रकाशित मिति: शुक्रबार, कात्तिक ७, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्