देश
काठमाडौं । कात्तिक शुक्ल पूर्णिमाको अवसरमा काठमाडौंको स्वयम्भू महाचैत्यमा ८४ हजार सयपत्री फूल अर्पण गरिएको छ । मानव जीवनको सुख, शान्तिको लागि कामना गर्दै महाचैत्यमा ८४ हजार फूलमाला चढाएर पूजा गर्ने परम्परा रहेको छ ।
पूजाका क्रममा भिक्षु सारदहरूले कथा वाचन समेत गरेका छन् । सिद्धार्थ गौतम बुद्धका अग्रश्रावक सारिपुत्र महास्थवीरले परिनिर्वाण प्राप्त गरेको सम्झनामा यसरी फूलमाला अर्पण गर्रे गरिएको छ ।
-1762326538.jpeg)
-1762326537.jpeg)
-1762326537.jpeg)
-1762326537.jpeg)
-1762326536.jpeg)
-1762326536.jpeg)
-1762326535.jpeg)
-1762326533.jpeg)
-1762326535.jpeg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी ।
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२ १२:५६
प्रतिक्रिया दिनुहोस्