बाह्रखरी फोटो
काठमाडौं । काठमाडौंको बालाजु चोकबाट माछापोखरीतिर गइरहेको एक यात्रुवाहक बस शनिबार (कात्तिक २२) साँझ सडकमा उत्तानो परेको छ । दुर्घटनामा सातजना घाइते भएका छन् ।
घाइतेलाई उपचारका निम्ति नजिकैको अस्पतालमा लगिएको छ । चक्रपथमा चल्दै आएको उक्त बस साइकलयात्रुलाई जोगाउन खोज्दा पल्टिएको जनाइएको छ ।
पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ ।
थप तस्बिर हेर्नोस्–
-1762607065.jpeg)
-1762607065.jpeg)
-1762607064.jpeg)
-1762607064.jpeg)
-1762607064.jpeg)
-1762607063.jpeg)
-1762607063.jpeg)
-1762607063.jpeg)
-1762607063.jpeg)
-1762607063.jpeg)
-1762607062.jpeg)
-1762607062.jpeg)
-(1)-1762607938.jpeg)
-(1)-1762607938.jpeg)
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२ १८:५०
प्रतिक्रिया दिनुहोस्