site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसी र गण्डकीमा आंशिक बदली हुने
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज बदली हुने भएको छ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । 

बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 
 

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  ०६:१२
प्रतिक्रिया दिनुहोस्