देश
काठमाडौं । मध्यरातमा पक्राउ गरिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका निम्ति मंगलबार (मंसिर २) सरकारी वकिल कार्यालयमा लगिएको छ ।
त्यसक्रममा सञ्चारकर्मीले जिज्ञासा राख्दा उनले के विषयमा पक्राउ गरिएको भन्ने आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
- दुर्गा प्रसाईंविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी, के हुन्छ सजाय ?
सोमबार (मंसिर १) मध्यराति उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो ।
थप तस्बिर हेर्नोस्–
-1763451416.jpeg)
-1763451415.jpeg)
-1763451414.jpeg)
-1763451414.jpeg)
-1763451413.jpeg)
-1763451413.jpeg)
-1763451413.jpeg)
-1763451413.jpeg)
प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२ १३:२२
प्रतिक्रिया दिनुहोस्