site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
नेवार समुदायले मनाए योमरी पुन्ही (तस्बिरहरू)

काठमाडौं । नेवार समुदायले आज योःमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाएका छन् । योःमरी पूर्णिमालाई योमरी पुन्ही पनि भनिन्छ ।

 नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ ।

यसैबीच, ज्यापु समुदायले आज ज्यापु दिवस पनि मनाएका छन् । परम्परागत ज्यापु पहिरनमा बाजागाजासहित सहभागी भएर र्‍याली निकालिएको छ । र्‍याली काठमाडौंको हाँडीगाउँबाट निकालेर वसन्तपुरमा आएको थियो । 

र्‍यालीमा ठूलो योमरी पनि प्रदर्शन गरिएको थियो । वसन्तपुर आयोजित ज्यापु दिवसको सभामा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी भएकी थिइन् । 

yomari-(10)-1764838737.jpg

yomari-(11)-1764838737.jpg

yomari-(12)-1764838737.jpg

yomari-(8)-1764838736.jpg

yomari-(9)-1764838736.jpg

yomari-(4)-1764838735.jpg

yomari-(5)-1764838735.jpg

yomari-(7)-1764838735.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्