site stats
बाह्रखरी :: Baahrakhari
देश
कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?
फाइल तस्बिर ।

काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

विभागले राति देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ । 

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।
 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  ०६:१६
प्रतिक्रिया दिनुहोस्