site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
काठमाडौंमा राप्रपाको प्रदर्शन (तस्बिरहरू)
तस्बिरहरू : बाह्रखरी र नेपाल फोटो लाइब्रेरी ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार (मंसिर २३) काठमाडौंमा प्रदर्शन गरेको छ । राजा, राजनीतिक दल र ‘जेनजी’बीच नवीन समझदारीका निम्ति दबाब दिने उद्देश्यले राप्रपाका नेता–कार्यकर्ताले रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीले राजसंस्था, हिन्दुराष्ट्रका पक्षमा नारा लगाएका थिए । राप्रपा नेता ज्ञानेन्द्र शाहीको नेतृत्वमा आयोजित सभामा सबैलाई घरघरबाट आउन आह्वान गरिएको थियो । 

प्रदेश संरचना खारेज, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य, संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका निम्ति आफूहरूले प्रदर्शन गरेको शाहीले बताएका छन् ।

थप तस्बिर हेर्नोस्–

r1-(3)-1765268636.jpg

r1-(4)-1765268636.jpg

r1-(1)-1765268633.jpg

r1-(2)-1765268633.jpg

r1-(11)-1765268632.jpg

r1-(9)-1765268631.jpg

r1-(10)-1765268631.jpg

r1-(8)-1765268629.jpg

r1-(7)-1765268629.jpg

Rastriya-Prajatantra-Party_-(13)-1765268628.jpg

r1-(6)-1765268628.jpg

Rastriya-Prajatantra-Party_-(8)-1765268627.jpg

IMG-20251209-WA0051-1765268625.jpg

IMG-20251209-WA0095-1765268625.jpg

 

 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १४:०९
प्रतिक्रिया दिनुहोस्