site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
लटरम्म जुनार

सिन्धुलीको गोलन्जोर गाउँपालिका–४ स्थित माझ कुविन्डेको बगैँचामा लटरम्म फलेका जुनार । जुनार बगैँचाबाट प्रतिकिलो ६५ रुपैयाँमा बिक्री हुने गरेको किसान बताउछन् । सिन्धुली जुनार उत्पादनका लागि  प्रख्यात जिल्ला हो । तस्बिर :  हरिराम भेटुवाल/रासस

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्