देश
काठमाडौं । सिरहामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । बुधबार (मंसिर २४) दिउँसो सिरहा नगरपालिका–१८ का जय यादवकी छोरी चार वर्षीया कारीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
सोही ठाउँस्थित पोखरीमा उनी डुबेकी थिइन् । सिरहास्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२ १६:१९
प्रतिक्रिया दिनुहोस्