site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मट्का बनाउँदै

सुनसरीको इनरुवा नगरपालिका–२, बिहीबारेमा माटाको गिलास (मट्का) बनाउँदै कुमाले श्रीराम पण्डित । उनका अनुसार मट्का चियाको प्रचार बढेसँगै इटहरी, धरान तथा विराटनगरका क्याफे र होटलमा मट्काको माग बढेको छ । उनका अनुसार मट्का प्रतिगोटाको ७–८ रुपैयाँका दरले बिक्री हुन्छ   । तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  ०८:३६
प्रतिक्रिया दिनुहोस्