site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
‘जेनजी’ले जलाएको संसद् भवनको अवलोकनमा पुगिन् पूर्वराष्ट्रपति भण्डारी (तस्बिरहरू)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी ।

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित ‘जेनजी’ आन्दोलनका क्रममा आगजनी गरिएको संघीय संसद् भवनको अवलोकन गरेकी छन् । बिहीबार (मंसिर २५) उनी नयाँ बानेश्वर पुगेकी हुन् ।

गएको भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा संसद् भवनमा तोडफोड र आगजनी गरिएको थियो । भवन अवलोकनका क्रममा भण्डारीसँगै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको समेत उपस्थित थियो ।

थप तस्बिर हेर्नोस्–

IMG-20251211-WA0048-1765437911.jpg

IMG-20251211-WA0046-1765437910.jpg

IMG-20251211-WA0037-1765437908.jpg

IMG-20251211-WA0035-1765437907.jpg

IMG-20251211-WA0029-1765437905.jpg

IMG-20251211-WA0022-1765437904.jpg

IMG-20251211-WA0020-1765437903.jpg

IMG-20251211-WA0017-1765437902.jpg

IMG-20251211-WA0015-1765437901.jpg

IMG-20251211-WA0012-1765437900.jpg

IMG-20251211-WA0050-1765437942.jpg

IMG-20251211-WA0052-1765437942.jpg

 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्