बाह्रखरी फोटो
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल भक्तपुरस्थित सल्लाघारी चौरमा निर्माणाधीन मञ्चलगायत संरचना । एमाले महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुँदै छ । महाधिवेशनको उद्घाटन भक्तपुरस्थित सल्लाघारी र बन्दसत्र काठमाडौंस्थित भृकुटीमण्डपमा हुनेछ । तस्बिर : नारायण न्यौपाने/रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२ ०८:२१
प्रतिक्रिया दिनुहोस्