बाह्रखरी फोटो
जिकज्याक प्रविधि जडान गरिएको दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित विजौरीमा रहेको जयश्री हनुमान इँटा उद्योग । प्रदूषण कम गर्न इँटा उद्योगमा जिकज्याक प्रविधि प्रयोग गरिन्छ । तस्बिर : दीपक बोहरा/रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२ ०८:२३
प्रतिक्रिया दिनुहोस्