site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कैलालीको तोरीखेती

कैलालीको भजनी नगरपालिका–३ स्थित कृष्णपुर फाँटमा फुलेको तोरीबाली । यतिबेला यहाँका कृषियोग्य फाँट तोरी फुलेर मनमोहक देखिएका छन् । तस्बिर : झलनाथ खनाल/रासस

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्