खेल
काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको मुख्य प्रशिक्षकमा हर्शल पाठक नियुक्त भएका छन् ।
मंगलबार नेपाल क्रिकेट संघ (क्यान)ले पाठकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको हो ।
“हर्शल पाठकलाई नेपाली राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको छ,” क्यानले सामाजिक सञ्जालमा उल्लेख गरेको छ ।
क्यानले यसअघि मुख्य प्रशिक्षको निम्ति आवेदन आह्वान गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १, २०८२ १२:०६
प्रतिक्रिया दिनुहोस्