अर्थ व्यवसाय
काठमाडौं । धितोपत्र दोस्रो बजारमा बुधबार बजार खुलेको पाँच मिनेटमा एक अर्बभन्दा बढीको सेयर कारोडको सेयर कारोबार भएको छ ।
नेप्से परिसूचक पाँच मिनेटमा ४८.९५ अंकले बढ्यो । यो अवधिमा २३० कम्पनीको सेयर मूल्य बढेको छ । ११ कम्पनीको सेयर मूल्य घटेको छ ।
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२ ११:१६
प्रतिक्रिया दिनुहोस्