अर्थ व्यवसाय
काठमाडौं । मौद्रिक नीति आज (असार २७) सार्वजनिक गरिने भएको छ । त्यसनिम्ति नेपाल राष्ट्र बैंकको बोर्ड बैठक यति बेला जारी छ ।
बोर्ड बैठकबाट मौद्रिक नीति पारित गरिएपछि दिउँसोतिर सार्वजनिक गर्ने तयारी रहेको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२ ०९:२०
प्रतिक्रिया दिनुहोस्