अर्थ व्यवसाय
काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
गभर्नर डा. विश्वनाथ पौडेलले मौद्रिक नीति २०८२/८३ सार्वजनिक गर्दै आगामी वर्ष ऋणीका गुनासा सुन्न यो कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२ १३:२५
प्रतिक्रिया दिनुहोस्