अर्थ व्यवसाय
काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को उद्घाटन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बिहान एक्स्पोको उद्घाटन गरेका हुन् ।
भृकुटीमण्डपमा आजबाट सुरु भएको एक्स्पो साउन २५ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा ५० भन्दा बढी ब्रान्डले सहभागिता जनाउने आयोजकले बताएको छ ।











प्रकाशित मिति: बुधबार, साउन २१, २०८२ १०:१२
प्रतिक्रिया दिनुहोस्