site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेयर कारोबार बन्द

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र कर्फ्यु जारी गरपछि मंगलबार सेयरबजार कारोबार बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचना जारी गर्दै कारोबार बन्द गरेको जानकारी दिएको छ । 

कर्फ्यु जारी भएपछि सेयर कारोबार सदस्य तथा लगानीकर्ताबाट कारोबार स्थगनका लागि अनुरोध भएपछि बन्द गरेको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्