अर्थ व्यवसाय
काठमाडौं । महालक्ष्मी विकास बैंकले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा विशेष छुट प्रदान गर्ने भएको छ । महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सो सेवा प्रयोग गर्न सक्नेछन् ।
होटेलले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा प्रदान गर्ने सेवासहित विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
प्राप्त गर्न सकिने छुट :
प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२ १२:४५
प्रतिक्रिया दिनुहोस्