site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
२५ हजारसम्म २०० र ५०० दरका भारु बोक्न पाइने

काठमाडौं । सरकारले २ सय र ५ सय दरका भारतीय रुपैयाँ नेपालमा चलाउन अनुमति दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले सन् २०१६ नोभेम्बरदेखि निष्कासन भएका भारु २०० तथा ५०० दरका नोट नेपाल ल्याउन तथा भारत लैजान खुला गरेको हो ।

दुवै देशका नागरिकले प्रतिव्यक्ति २५ हजारसम्म ल्याउन तथा लैजान पाउनेछन् । यसअघि भारतीय रुपैयाँ १ सयका नोट मात्रै बोक्न सरकारले अनुमति दिएको थियो ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्