site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा सोमबार ऐतिहासिक मूल्य बनाएको सुन मंगलबार भने घटेको छ ।

यस दिन सुन प्रतितोला १७ सय रूपैयाँले घटेको छ ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला दुई लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

सोमबार (मंसिर २९) दुई लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेर तीन हजार ८८५ कायम भएको छ । 

अघिल्लो दिन ८७० रुपैयाँमा कारोबार भएको थियो । 
 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १०:४८
प्रतिक्रिया दिनुहोस्